sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उत्पादन र रोजगारीमा ५० खर्ब लगानी गर्दा पनि केहि भएन : आयोगका उपाध्यक्ष श्रेष्ठ

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:४३
उत्पादन र रोजगारीमा ५० खर्ब लगानी गर्दा पनि केहि भएन : आयोगका उपाध्यक्ष श्रेष्ठ
  • अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको अवस्था 
  • मुलुकभित्र उत्पादन नभएर बाहिरबाट आयात गरेर गुजारा चलाउनुपर्ने
  • ब्याजदरका कारण अर्थतन्त्रमा समस्या पर्ने भएकाले सचेत हुनुपर्ने

काठमाडौं ।।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक साधारणसभामा उनले बैंकिङकै कारण अरू क्षेत्र मैलाएको भए पनि अपेक्षाअनुसारको रोजगारी र उत्पादन वृद्धि नभएको उल्लेख गरे ।

“बैंक तथा वित्तीय संस्थामा अहिले ६० खर्ब डिपोजिट छ । ५० खर्ब लगानी छ । बैंकको लगानीले उत्पादन र रोजगारी वृद्धि गर्दै नगरेको हैन, तर अपेक्षाअनुसार भएन,” उनले भने, “उत्पादन र रोजगारीमा वृद्धि भए बैंकहरूलाई नै फाइदा हुन्छ । बैंकहरूले घरजग्गामा बढी लगानी गर्दा धनी झन् धनी बन्दै गए । व्यवसाय गर्न चाहनेहरूले घरजग्गा नहुँदा लोन नपाउने अवस्था आयो ।”

मुलुकभित्र उत्पादन नभएर बाहिरबाट आयात गरेर गुजारा चलाउनुपर्ने अवस्था रहेको उनले बताए । देशको मुद्रास्फीस्तिभन्दा कम ब्याजदर भए समस्या हुने उनको भनाइ छ । ब्याजदरका कारण अर्थतन्त्रमा समस्या पर्ने भएकाले सचेत हुनुपर्ने उनले औँल्याए ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid