sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मोडलिङमा कसरी करियर बनाउने ?

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १९:४५
मोडलिङमा कसरी करियर बनाउने ?

मोडलिग आज पनि युवावर्गलाई सपनाको संसार लाग्दछ तर अब यसलाई करियरका रूपमा पनि अपनाउन थालिएको छ । यस करियरमा पैसा, नाम, प्रसिद्धि र ग्ल्यामर सबै छन् । ठूलो संगतिमा क्याटवाक गर्ने युवायुवती पनि यही मोडलिग संसारका हिस्सा हुन् । अरु मानिस पनि यस संसारका हिस्सा बन्न सक्छन् । आवश्यकता छ त केवल आफूभित्र छुपेको प्रतिभालाई निखार्ने र दर्शकको मूड क्यामेरा र तेज प्रकाशसाग तालमेल मिलाउने मोडलिगको संसारमा आफ्नो ठाउा बनाउनका लागि यो सबभन्दा जरुरी छ । तर सााचो अर्थमा भन्ने हो भने मोडलिग यही मात्र होइन यो पनि अभिव्यक्ति र सुन्दरताले भरिपूर्ण कला हो । प्रत्येक अर्को कलाजस्तै मोडलिगको पनि खास माग छ । सबभन्दा बढी मोडलिग आवश्यकता पर्छ भने आकर्षक व्यक्तित्व र उचाइको । यदि कसैको अनुहार राम्रो र सुन्दर छ भने फेरि सफलताको संभावना अझ बढी हाल्छ । यसको साथै यस क्षेत्रमा करियर बनाउनका लागि क्यामेरा र दर्शकको अगाडि जाने आत्मविश्वास र एउटा आधुनिक दृष्टिकोणको पनि आवश्यकता पर्दछ । एउटा मोडललाई आफ्नो हाउभाव, पहिरन, कुरा गर्ने, मुस्कुराउने तरिका आदिम ापनि निखार ल्याउनुपर्छ । अरु त अरु कसरी अगाडिको मान्छेको आाखामा आाखा जुधाएर कुरा नर्गे यसको पनि ध्यान राख्नु एउटा राम्रो मोडलका लागि धेरै आवश्यक गुण हो । एक प्रसिद्ध मोडलका अनुसार कपडा आफैमा सुन्दर देखिदैन, सुन्दर देखिनका लागि त्यसलाई एउटा खास स्टाइल दिनुपर्ने आवश्यकता हुन्छ ।

मोडलिंग तीन प्रकारका हुन्छन । प्रिन्ट मिडियाका लागि फोटोग्राफिक मोडलिंग, इलेक्ट्रोनिक मिडियाको विज्ञापनका लागि ओडियो भिजुअल मोडलिंग र फैसन शोका लागि र्‍याम्प मोडलिंग । अब युवावर्गले यी तीनमध्ये कुन क्षेत्रमा मोडलिंग गर्न चाहन्छन्, यो कुरा उनीहरूको इच्छाशक्ति र क्षमतामा निर्भर गर्दछ । यदि कसैको अनुहार भावपृच्छ र आाखा बोल्दै गरेको छ तर उसको उचाइ कम छ भने पहिलो दुई विकल्प ठिक रहन्छ र यदि कसैको शारीरिक संगठन आकर्षक छ भने तेस्रो विकल्प उसकै लागि हो । प्रारम्भिक अवस्थामा युवायुवतीले कुनै एउटा क्षेत्र चुनिहाल्नुपर्छ । मोडलिंगको क्षेत्रमा आफ्नो खुट्टा राखिसकेपछि उसले बााकी दुबै मिडियाको क्षेत्रमा आफ्नो भाग्य अजमाउन सक्छन् ।

सबभन्दा पहिला त युवावर्गले कुनै राम्रो मोडलिंग एजेन्सिमा आफ्नो नाम दर्ता गराउन र एउटा प्रभावशाली पोर्टफोलियो बनबनान कञ्जुस्याईा गर्नुहुादैन । यदि उसको पोर्टफोलियो धेरै राम्रो बन्दछ भने उसले फैशन पत्रिका, विज्ञापन एजेन्सी र कुनै राम्रो फेसन डिजाइनरसाग आफै पनि भेटन सकछन वा हुलाकबाट आफ्नो फोटो वा वायोडाटा पठाउन सक्छन् । हुनसक्छ कसैले उसलाई मौका नदिओस् वा अरुले उसको मजाक उडाओस् तर सुरुको दिनमा त संघर्ष गर्नैपर्छ । निराश हुनुहुादैन । प्रयास जारी राख्नुपर्छ । यदि कसैले मोडलिंगमा करियर बनाउन चाहन्छन भने उसलाई त प्रोफेसनल बन्नेपर्छ । नियमित योगासन र व्यायाम गर्नुपर्छ । सन्तुलित खानपान राख्नुपर्छ र आफ्नो व्यक्तित्वलाई निखार्नुपर्छ । याद राखौं मोडलिंग क्यामेराको अगाडि मुस्कुराइदिनुमा मात्र सीमित छैन । चाहे सुटिंगमा जानुपरोस वा डेड लाइनमा काम पूरा गर्नुपरोस् वा फेरि कपडा लगाएर प्रदर्शन गर्नुपरोस, समयको सीमितता र मोडलिंगका लागि सकारात्मक दृष्टिकोण धेरै आवश्यकता पर्दछ । प्रत्येक सोर्टका लागि एउटा अलग अञ्दाजमा पोज दिनु करियर निर्माणमा धेरै लाभप्रद हुन्छ । फेसन जगतको जानकारी र त्यसको मुताविक आफूलाई ढालेर युवायुवती एउटा आदर्श मोडल बन्न सक्छन् ।

दिशानिर्देशन

यदि संभव छ भने सबभन्दा पहिला कुनै व्यवसायिक मोडलिंग एजेन्सिको सहयोग लिनुपर्छ किनभने मोडलिंग एजेन्सि व्यक्तित्वलाई संवारदछ र आवश्यक ट्रेनिंग पनि दिन्छ, आफ्नो व्यक्तित्व र रुचिअनुरूप मोडलिंग ओफर चुन्नमा पनि मद्दत गर्दछ । मोडलिंगको क्षेत्रमा आइसकेपछि प्रत्येक पाइला धेरै सोचविचार गरेर चाल्नुपर्छ यहाा जति ग्ल्यामर छ, आकर्षण छ, त्यति नै शोषण पनि छ । त्यसैले अलिकति सावधानी पनि अपनाउनुपर्छ ।

राखौं विशेष ध्यान

मोडलिंगसागै युवायुवतीले कुनै अर्को करियरको पनि तयारी गरिराख्नुपर्छ । एउटा मोडलको करियर धेरै लामो हुादैन । बढीमा ६ देखि ८ वर्ष त्यसपछि काम आउाछ । उसको आफ्नै विशेष शीप कुल मिलाएर यही हो । मोडलिंग । यदि कसैलाई लाग्दछ कि ऊ यस लाइनका लागि फिट छ भने उसले आजैदेखि तयारीमा जुटिहाल्नुपर्छ । हो हुनसक्छ भोलिको दिन उसकै होस्, भोलिको उ सुपर मोडल नै होस् ।

व्यक्तित्व

मोडलिंगको क्षेत्रमा करियर बनाउन चाहने युवायुवतीको सुन्द र स्मार्ट हुनैपर्छ । उसको अनुहार फोटोजेनिक हुनुपर्छ । युवतीका लागि उचाई ५ दशमलव ७ वा ५ दशमलव ८ धेरै महत्व राख्दछ । राम्रो स्टाइल, स्किन, भावुक, आकर्षित गर्ने र अभिव्यक्ति दिने यक्षु लहलहाउादो मिलेको मोतिजस्तो दाृत र साथै उसको पूरै व्यक्तित्वबाट पूर्ण आत्मविश्वास झल्किनुपर्छ । जहाासम्म युवकका लागि मोडलिङको प्रश्न छ । उसको उचाई ५ दशमलव १० त हुनैपर्छ । रंग गोरो, कस्सिएको शरीर, मिलनेको दन्त, विन्यास, आकर्षक हेयर स्टाइल, पोजिटिभ एप्रोज र स्टेमिनाको साथै उसमा दृढ निश्चिय र आत्मविश्वास पनि झल्किएको हुनुपर्छ ।

संभावना

मोडल्उस आफ्नो करियर अनेकौं फिल्डमा बनाउन सक्छन्, टेलिभिजन एंकरिंग गर्न सक्छन् । साथै मोडलिङमा नै दक्षता हासिल गरेमा आफुनो मोडलिङ एजेन्सि वा ट्रेनिङ स्कुल पनि खोल्न सक्छन् ।

कमाई

नेपालमा मोडलिङका लागि सामानयतमा पूरै केम्पेन वा कान्ट्रेक्टको समयको हिसाबले पैसा दिइन्छ । यसको अलावा फेसन शो आदिका लागि दैनिक आधारमा पैसा दिइन्छ । यदि कोही एकदम राम्रो र सफल मोडल छन् भने प्रति शो ५ देखि १० हजार रुपैयाासम्म कमाउन सक्छने । साथै विज्ञापन फिल्ममा ४०–५० हजारसम्म पनि कमाउन सक्छन् । एउटा मोडलको फि उसको रेटिंग र अनुभवमा निर्भर गर्दछ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १९:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid