November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदै

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:१८
बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदै
  • चापागाउँमा शीरमात्र भएको बज्रबाराही देवीको जात्रा आजदेखि शुरु
  • जात्रामा बज्रबाराहीसहित अष्टमातृकाको मूर्तिहरूसहितको खट जात्रा
  • सुनको जलप लगाएको राँगा माथि उभिएकी
  • चारहात भएकी बज्रबाराही देवीको सुनौलो मूर्तिको खट जात्रा हुने

काठमाण्डाै ।।

ललितपुरको चापागाउँमा शीरमात्र भएको बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदैछ । चन्द्रमास पात्रोअनुसार कात्तिक शुक्ल मरुअष्टमीको दिनदेखि हुने यस जात्रालाई ‘मरस्ती जात्रा’ भन्ने गरिएको छ। यो खट जात्रा चापागाउँ बजारभित्र मात्र परिक्रमा गराइन्छ । जात्रामा बज्रबाराहीसहित अष्टमातृकाको मूर्तिहरूसहितको खट जात्रा हुन्छ । कात्तिकशुक्ल अष्टमीका दिनमा देवदेवीको मूर्तिहरू बाहिर निकाल्नुभन्दा पहिले चोखो मण्डपमा राखेर तान्त्रिक विधिबाट पूजा गरिन्छ ।

मरुअष्टमीको दिनमा जात्रा गर्ने देवदेवीको मूर्तिहरू २०४६ सालमा चोरी भएकोले रोकिएको जात्रा गएको वर्षदेखि सञ्चालनमा आएको हो । चैत्र महिनामा सुनको जलप लगाएको राँगा माथि उभिएकी चारहात भएकी बज्रबाराही देवीको सुनौलो मूर्तिको खट जात्रा हुने गरेको छ । यसरी चापागाउँमा वर्षको दुईपटक बज्रबाराहीको जात्रा हुने गरेको छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्