November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बल्खुमा दुर्गा प्रसाईँको भिषण प्रदर्शन

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १५:00
बल्खुमा दुर्गा प्रसाईँको भिषण प्रदर्शन
  • दुर्गा प्रसाईँको समूहद्वारा बल्खुमा बृहत् प्रदर्शन
  • कार्यक्रममा प्रसाईँको सम्बोधन 
  • स्थिति तनावग्रस्त

काठमाडौं ।।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा बृहत् प्रदर्शन गरेको छ। हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मागसहित प्रसाईँ समूहले विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा प्रसाईँले सम्बोधन गरेलगत्तै सिंहदरवार घेर्न भन्दै हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बल्खुबाट कालिमाटीतिर आउने क्रममा प्रदर्शनकारीमाथि अश्रग्यास प्रहार गरिएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरासमेत हानेको छ। स्थिति तनावग्रस्त बनेको छ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्