sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बल्खु झडपले प्रसाईंको बिथोलियो कार्यतालिका

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १६:३१
बल्खु झडपले प्रसाईंको बिथोलियो कार्यतालिका
  • प्रसाईंको पूर्वनिर्धारित कार्यतालिका बिथोलियो 
  • बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप
  • बल्खुको र्याली कोणसभामा परिणत हुने प्लान असफल

काठमाडौँ ।। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘राष्ट्र बचाउ महाअभियान’ को पहिलो दिन पूर्वनिर्धारित कार्यतालिका बिथोलिएको छ। प्रशासनले प्रदर्शनका लागि तोकेको बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप भएपछि पूर्वनिर्धारित तालिका बिथोलिएको हो। उपत्यकाका विभिन्न ८ ठाउँबाट आएको र्‍याली बल्खुमा कोणसभामा परिणत हुने र त्यहाँ प्रसाईंलगायतले सम्बोधन गर्ने कार्यतालिका बनेको थियो।

सोही सभामा दुर्गा प्रसाईं, केशव पोखरेल र रमा सिंहले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको थियो। तर, प्रदर्शनमा प्रहरीसँगै झडप भएपछि प्रसाईं पक्षको सभा नभएको हो।अन्तिम क्षणमा त्यसलाई रोकेर अभियानका अध्यक्षमण्डलका संयोजक दुर्गा प्रसाईंले कोणसभामा सम्बोधन गरेर आजको प्रदर्शन टुंगो लगाउने बताए। उनले भोलिदेखि आन्दोलन निरन्तर अघि बढ्ने दाबी गरे।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid