sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

तीनकुनेमा दुर्गा प्रसाईंका समर्थक प्रहरीको फन्दामा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० ११:५७
तीनकुनेमा दुर्गा प्रसाईंका समर्थक प्रहरीको फन्दामा
  • दुर्गा प्रसाईं समूहका समर्थकलाई प्रहरीद्वारा तीनकुनेमा धरपकट
  • कार्यक्रममा सहभागी हुन आएका कार्यकर्ता प्रहरीको कब्जामा 
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगायो 

काठमाडौं

दुर्गा प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेमा धरपकट गरेको छ। प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको नाममा तीनकुनेमा पूर्वनिर्धारित कार्यक्रमअनुसार सहभागी हुन आएका कार्यकर्तालाई प्रहरीले धरपकट गरेको हो। प्रत्यक्षदर्शीका अनुसार कार्यक्रममा सहभागी हुने आएका ८-९ जनालाई तीनकुनेबाट अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले तीनकुने क्षेत्रमा प्रहरीले सर्च अभियानसमेत सञ्चालन गरेको छ। प्रहरीले समूहमा जम्मा भएकामाथि निगरानीसमेत बढाएको छ।

प्रसाई पक्षले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने उद्घोष गरेका थिए। तर उनीहरुले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला-जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको जनाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता रविन्द्रप्रसाद आचार्यले गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको बताएका छन्।

प्रसाईंले गणतन्त्रविरोधि अभियानको थालनी गरेपछि प्रशासनले कडाई गरेको हो  मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको समूहले राजतन्त्र पुनर्स्थापना नभएसम्म निरन्तर आन्दोलनमा रहने उद्घोष गरेको छ। प्रसाईँले बिहीबार शुक्रबारदेखि हरेक दिन तीनकुनेमा भेला भएर आन्दोलन गर्ने र राजनीतिक दलका नेताका घर र सिंहदरबार घेर्ने उद्घोष गरेका थिए। प्रसाईं निवास वरिपरि पनि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। निवासबाटै  प्रसाईंले केहि समय अगाडि पत्रकारसँग आफूलाई घरमै नजरबन्दमा पारिएको आरोप लगाएका छन्। प्रहरीले बिहीबारको कार्यक्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने ५ जनालाई समेत पक्राउ गरेको छ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid