sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भिषण आन्दोलनका लागि तयार हुँदै ओली

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १५:४५
भिषण आन्दोलनका लागि तयार हुँदै ओली
  • ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताए
  • तीनकुनेमा गरेको प्रदर्शनका लागि धन्यवाद दिए
  • युवा संघ जतिबेला पनि आन्दोलनका लागि तयार हुनुपर्ने ओलीको भनाइ

काठमाडौं ।।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताएका छन् । शुक्रबार युवा संघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले बिहीबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका लागि धन्यवाद दिए । “राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन् । युवा संघले रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा धन्यवाद दिन चाहन्छु,” उनले भने, “देश संकटमा परेको बेला हामी यहाँ छौँ भनेर काँध थाप्यो, धन्यवाद ।”

युवा संघले जतिबेला पनि आन्दोलनका लागि तयार हुनुपर्ने ओलीको भनाइ छ । ओलीले भने, “प्रतिक्रियावादीहरूले चुनावमा भेटौं भन्छन् भने ठिक छ,” ओलीले भने, “सडकमा भेटौं भने मिति तोकेर भिडन्तका लागि युवा संघ तयार छ ।” उनले युवासंघले एक झलक देखाएको भन्दै सिंगो एमाले उत्रियो भने के हुन्छ भन्दै प्रश्न गरे । “यो त एमालेको काहिँलो छोरा/छोरी हो । युवा संघले एक झलक देखाएको छ । सिंगो एमाले उत्रियो भने के हुन्छ,” उनले प्रश्न गरे ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid