April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने

कालीगण्डकीमा हाम फालेका व्यक्तिको प्रहरीद्वारा उद्धार

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:१४
कालीगण्डकीमा हाम फालेका व्यक्तिको प्रहरीद्वारा उद्धार
  • एक व्यक्तिले राम्दीस्थित कालिगण्डकी नदीमा हाम फाले
  • वर्ष २३ को पदम विकले नदीमा हामफालेपछि 
  • प्रहरी टोली खटेर उनलाई सकुशल उद्धार गरियो 

काठमाडौँ।। 

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-५, राम्दीस्थित कालिगण्डकी नदीमा हाम फालेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार शनिबार अन्दाजी ५ः४५ बजे पाल्पाको माथागढी गाउँपालिका-३, खहरे बस्ने वर्ष २३ को पदम विकले नदीमा हाम फालेका थिए।

लुगा र झोला नदीमा फाली आफूसमेत नदीमा हाम फालेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी राम्दीबाट प्रहरी टोली खटेर उनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई उद्धार गरी चौकीमा ल्याएर आफन्तको जिम्मा लगाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए।

 

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट