sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

घरबार नभएका उमेदवारको खर्च पार्टीले बेहोर्छ : गगन थापा

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १७:0८
घरबार नभएका उमेदवारको खर्च पार्टीले बेहोर्छ : गगन थापा
  • उमेदवार बनाउने परिपाटी बदल्नुपर्ने
  • सदस्यको टिकट दिने अवस्थाको अन्त्य गर्नुपर्ने
  • घरबार नभएकाले पनि चुनावमा लड्ने अवस्था निर्माण गरिने

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा उमेदवार बनाउने परिपाटी बदल्नुपर्ने बताएका छन् । नवलपुर जिल्ला सम्मेलनमा उनले उमेदवार जुन तहको निर्वाचन हो सोही क्षेत्रका सदस्यले छान्न पाउनुपर्ने बताए । माथिका नेताहरूले वडा सदस्यको टिकट दिने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । थापाले चुनावमा उमेदवारको खर्च पार्टीले बेहोर्नुपर्ने बताए । घरबार नभएकाले पनि चुनावमा लड्ने अवस्था निर्माण गरिने उनको भनाइ छ ।

“यति कुरा बदलौं । तपाईंले उमेदवार छानेपछि अब चुनावको खर्च सिंगो पार्टीले बेहोर्छ । उमेदवारले एक रुपैयाँ खर्च गर्नुपर्दैन । त्यसो गरेपछि अब हुनेखाने मात्रै होइन । घरबार नभएको मान्छे पनि कांग्रेसबाट उमेदवार बन्न सक्दछ,” उनी भन्छन्, “यो पार्टी सबैको पार्टी हो नि । कमजोर पार्टीको मान्छेले पनि उमेदवार बन्न पाउनुपर्‍यो नि ।” निर्वाचन भनेपछि दुईहात पछि सर्ने अवस्था आएको थापाले बताए । त्यसबारे अबको महासमितिमा छलफल गर्ने र ०८२ को महाधिवेशनबाट पार्टी बदल्ने उनको भनाइ छ । पार्टीको नेताले अब अभिभावक बनेर बस्नुपर्ने र पार्टीको भारी थाम्न तयार रहेको पनि बताए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid