नक्कली भुटानी बनेर जेल गएका नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश
साझा परिवेश
शुक्रबार, मंसिर १५, २०८० १६:१९
टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश
१५ लाख रुपैयाँ धरौटी लिएर छाड्ने
काठमाडौं ।।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।