sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रकाश सपूतको ‘परदेशी–२’ले ५१ औँ दिन मनायो

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १२:३२
प्रकाश सपूतको ‘परदेशी–२’ले ५१ औँ दिन मनायो
  • पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाउंदै 
  • केकी अधिकारी, वर्षा शिवाकोटीलगायतको भूमिका मुख्य
  • प्रकाश सपूत  पनि चलचित्र निर्माण तथा निर्देशनको तयारी गर्दै 

काठमाडौं ।।

प्रकाश सपूतको पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । प्रकाश अभिनीत चलचित्र ‘परदेशी–२’ले प्रदर्शनको ५१ औं दिन मनाएको हो । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश सपूतसँगै दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत मुख्य भूमिकामा छन् ।

राजेश बंशल निर्माता रहेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । अझै पनि यो चलचित्र केही हलमा प्रदर्शनरत छ । आफ्नो पहिलो चलचित्रले नै ५१ औं दिन मनाएकोमा प्रकाशले खुसी व्यक्त गर्दै आफ्ना लागि यो अविश्मरणीय रहेको उनले बताएका छन् । आफूलाई विश्वास गरेर अवसर दिएकोमा उनले निर्माता र निर्देशकलाई धन्यवाद समेत दिएका छन् । प्रकाश आफैँ पनि चलचित्र निर्माण तथा निर्देशनको तयारीमा छन् ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid