April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन

सल्यान चौतारामा एक युवतीको शव फेला

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १0:५५
सल्यान चौतारामा एक युवतीको शव फेला
  • सल्यान चौतारामा एक युवतीको शव फेला
  • शव देखेपछि गाउँलेद्वारा खबर
  • शव पोष्टमार्टमका लागि गोरखा अस्पताल

गोरखा ।।

गोरखाको पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यान चौतारामा एक युवतीको शव फेला परेको छ । ब्ल्याङ्केटभित्र बेरेर सडकको नालामा फालिएको अवस्थामा बिहीबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘शव देखेपछि गाउँलेले हामीलाई खबर गर्नुभयो’, एसपी अनुपम श्रेष्ठले भने, ‘हाम्रो टोली त्यहाँ पुगेर हेर्दा घटना शंकास्पद देखियो ।’ अन्दाजी २५ बर्षीया युवतीको अनुहारमा केही चोटपटक समेत देखिएकाले शंकास्पद रहेको एसपी श्रेष्ठले बताए । घटनाको थप अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली मगाइएको उनले जानकारी दिए । शव पोष्टमार्टमका लागि गोरखा अस्पतालतर्फ ल्याइएको छ ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट