November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

चलचित्र ‘चित्रा’ बालबालिकाले निःशुल्क हेर्न पाउने

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० ११:00
चलचित्र ‘चित्रा’ बालबालिकाले निःशुल्क हेर्न पाउने
  • बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने
  • पुस २७ गते रिलिज हुने

काठमाडौं ।।

दश वर्षमुनिका बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने भएका छन् । चलचित्र ‘चित्रा’सँग नाम मिले तीनवटा टिकट निःशुल्क उपलब्ध गराउने निर्माण पक्षले जनाएको छ ।  पुस २७ गते रिलिज हुने चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् ।

चलचित्रले बाबुछोरीको कथा भन्ने निर्देशक लामिछानेले बताएका छन् । आशिष थापा मगरले निर्माण गरेको चलचित्रमा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ । चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरि, शुभेक्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्