July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

अञ्जली विश्व महिला बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १५:५७
अञ्जली विश्व महिला बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा

काठमाडौं । नेपाली मुक्केबाज अञ्जली तेली भारतको नयाँ दिल्लीमा भइरहेको आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

महिला ५२ केजी तौल समूहमा सोमबार भएको प्रिक्वाटरफाइनल खेलमा अन्जलीले हाइटीका मारी स्टर्लिङ क्याथरिनलाई पराजित गरिन् ।

मारी विश्वकै शीर्ष वरीयतामा रहेकी खेलाडी हुन् । उनी विरुद्ध अन्जलीले उत्कृष्ट प्रदर्शन गरेकी हुन् ।

अन्जलीले यसअघि पहिलो चरणमा डोमिनिक रिपब्लिकन खेलाडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी थिइन् । अब अन्जलीले एक खेल जितेमा कम्तीमा कास्य पदक पक्का गर्ने छिन् ।

विश्व च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले सहभागिता जनाएकोमा बाँकी ६ खेलाडी पहिलो चरणमै पराजित हुँदै बाहिरिसकेका छन् ।

 

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्