sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १३:२७
प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी
  • अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग
  • स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी
  • एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने 

विराटनगर ।।

नेपाल (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रीय सरकार देशमा केही नभए जसरी बसेको आरोप लगाएका छन् । देशको अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन् । सोमबारको प्रदशेसभा बैठकको विशेष समयमा बोल्दै स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी गरे।

उनले भने, “संघीय सरकारले के गर्दैछ जनताले थाहा पाएका छैनन् । के हुँदैछ जनतालाई थाहा दिनुपर्छ ।” उनले खर्च कटौतीको प्रस्ताव गर्नुपर्ने बताउँदै प्रदेश सरकारले चालु खर्च घटाउनेतर्फ ध्यान दिनुपर्ने माग गरे । उनले एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने बताए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid