May 22, 2025 | बिहिबार, जेष्ठ १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब सहकारीहरुलाई सिद्धान्तमा चल्ने बनाउँछौं : सचिव दुवाडी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १५:00
अब सहकारीहरुलाई सिद्धान्तमा चल्ने बनाउँछौं : सचिव दुवाडी
  • सहकारीहरूको लेखा जाँच कडाइका साथ गर्ने
  • समस्या समाधान माथिल्लो निकायबाट गर्ने
  • सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आयो 

काठमाडौं ।।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीहरूको लेखा जाँच कडाइका साथ गर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सहकारी क्षेत्रका समस्या समाधान माथिल्लो निकायबाट गर्ने बताएका हुन् ।

“सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन । लेखा जाँच कडाइका साथ गर्छौं । सुधार अब माथिबाट गर्नुपर्ने देखियो,” उनले भने, “अब हामी ऐन तथा नियम पालना कडाइका साथ गराउँछौं ।” सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको उनको भनाइ छ ।

सञ्चालक नियममा बाँधिन नचाहाँदा पनि समस्या उत्पन्न भएको सचिव दुवाडीले बताए । सहकारीले अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्दा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट