November 27, 2024 | बुधबार, मंसिर १२, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अब सहकारीहरुलाई सिद्धान्तमा चल्ने बनाउँछौं : सचिव दुवाडी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १५:00
अब सहकारीहरुलाई सिद्धान्तमा चल्ने बनाउँछौं : सचिव दुवाडी
  • सहकारीहरूको लेखा जाँच कडाइका साथ गर्ने
  • समस्या समाधान माथिल्लो निकायबाट गर्ने
  • सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आयो 

काठमाडौं ।।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीहरूको लेखा जाँच कडाइका साथ गर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सहकारी क्षेत्रका समस्या समाधान माथिल्लो निकायबाट गर्ने बताएका हुन् ।

“सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन । लेखा जाँच कडाइका साथ गर्छौं । सुधार अब माथिबाट गर्नुपर्ने देखियो,” उनले भने, “अब हामी ऐन तथा नियम पालना कडाइका साथ गराउँछौं ।” सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको उनको भनाइ छ ।

सञ्चालक नियममा बाँधिन नचाहाँदा पनि समस्या उत्पन्न भएको सचिव दुवाडीले बताए । सहकारीले अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्दा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्