sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टेरामक्स जडानमा २ करोड ग्राहकको गोपनीयताको कुरा महत्वपूर्ण हुन्छ : टेलिकम

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १२:५४
टेरामक्स जडानमा २ करोड ग्राहकको गोपनीयताको कुरा महत्वपूर्ण हुन्छ  : टेलिकम
  • ‘टेरामक्स’ जडानको विषयमा नेपाल टेलिकम गम्भीर
  • आवश्यक परेको बेला नियामक निकायले अनुगमन गर्न सक्छ
  • कानुनको प्रतिक्षामा छौं

काठमाडौं ।।

नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ जडानको विषयमा नेपाल टेलिकम गम्भीरता जताएको छ । बुधबार संसदीय सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले टेरामक्सको विषय २ करोड ग्राहकको गोपनीयतासँग जोडिएको बताएकी छन् । उनले नियामक निकाय प्राधिकरणले टेरामक्स ल्याउनुअघि नै मोनिटरिङ (निगरानी) प्रणाली रहेको बताएकी छन् ।

लेखा समितिको बैठकमा बोल्दै उनले भनिन्,“हामी कानुनको प्रतिक्षामा छौं । काम  गर्ने प्रणाली हामीसँग छ । हामीसँग रेभिन्यु एसोरेन्स सिस्टम छ । आवश्यक परेको बेला नियामक निकायले अनुगमन गर्न सक्छ ।” प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शिताका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid