sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

“मन्त्री फेरेर काम हुँदैन, उनीहरूबाट नै काम लिनुपर्‍यो,” : शशांक

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १६:२५
“मन्त्री फेरेर काम हुँदैन, उनीहरूबाट नै काम लिनुपर्‍यो,” :  शशांक
  • मन्त्री फेरेर काम हुने हैन 
  • मन्त्रीहरूले काम गर्न नसकेको ठहर
  • समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्‍यो

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले मन्त्री फेरेर काम नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकबाट बिहीबार निस्कने क्रममा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए । “मान्छे परिवर्तन गरेर हुँदैन । उनीहरूबाट नै काम लिनुपर्‍यो,” कोइरालाले भने । मन्त्रीहरूले काम गर्न नसकेको उनको ठहर छ ।

किन गर्न सकेका छैनन्, उनीहरूलाई के अप्ठ्यारो छ भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ । “काम त राम्रो भएको छैन, मान्छे परिवर्तन गरेर काम हुन्छ भन्ने के छ ? मान्छेले पहिले सोच्नुपर्‍यो- मन्त्री भएपछि के काम गर्ने ? समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्‍यो,” उनले भने । तपाईं मन्त्री नबन्ने ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले प्रतिप्रश्न गरे, “मन्त्री किन बन्नुपर्‍यो ?”

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid