November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

वाइवाइले रोक्यो करेन्ट चाउचाउ उत्पादन तथा बिक्री

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:२४
वाइवाइले रोक्यो करेन्ट चाउचाउ उत्पादन तथा बिक्री
  • यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै
  • करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक
  • तत्काल रोक्न माग गर्दै सीजी फुड्स अदालत धाउँदै 

काठमाडौं ।।

उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक लगाएको छ । यशोदा फुड्सले उत्पादन गरेको करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको आरोप लागेको थियो । कम्पनीले करेन्ट चाउचाउलाई वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरको आरोप थियो ।

उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न आदेश जारी गरेको हो ।  यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको भन्दै उक्त कार्य तत्काल रोक्न माग गर्दै सीजी फुड्स अदालत गएको थियो ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्