sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

८ महिनादेखिको तलब माग्दै वीरका कर्मचारी आन्दोलनमा

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १४:२0
८  महिनादेखिको तलब माग्दै वीरका कर्मचारी आन्दोलनमा
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारी आन्दोलित
  • काम गरेको आठ महिनाको पारश्रमिक नपाएको आक्रोस 
  • भुक्तानी नभएसम्म संयुक्त आन्दोलन अघि बढाउने चेतावनी 

काठमाडौं ।।

आठ महिनादेखि पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारी आन्दोलित भएका छन् । न्याम्सका स्वास्थ्यकर्मी तथा कर्मचारीले शुक्रबार अस्पतालको आर्थिक तथा कर्मचारी प्रशासन शाखामा ताला लगाएका छन् । अस्पतालभित्रका नौवटा कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित तलबभत्ता तथा अतिरिक्त समय काम गरेको आठ महिनाको पारश्रमिक नपाएको जनाएका छन् ।

यसबारे पटकपटक न्याम्समा जानकारी गराउँदा समेत अस्पताल व्यवस्थापनले वास्ता नगरेको उनीहरूको आरोप छ ।आर्थिक र प्रशासन शाखामा ताला लागेपछि अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच छलफल सुरु भएको छ ।  “सफाइकर्मीसहित केही कर्मचारीको नियमित तलब पनि रोकिएको छ, अहिले उहाँहरूसँग छलफलमा जुटेका छौँ”, अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भने । बक्यौता पाश्रिमिक भुक्तानी नभएसम्म संयुक्त आन्दोलन अघि बढाउने कर्मचारीले चेतावनी दिएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid