May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

‘भिडियो हेरेर’ गाडी जलाउने ६० जना नियन्त्रणमा

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १५:२९
‘भिडियो हेरेर’ गाडी जलाउने ६० जना नियन्त्रणमा
  • गाडीमा आगजनी गर्नेलाई प्रहरीले नियन्त्रणमा लियो 
  • घटनामा संलग्न भएको आशंकामा ६० जनालाई नियन्त्रणमा

काठमाडौं ।।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा आगजनी गर्नेलाई गाडी जलाउँदै गर्दाको भिडियो हेरेर पहिचान गरिने प्रहरीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले हाल घटनामा संलग्न भएको आशंकामा ६० जनालाई नियन्त्रणमा लिइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले ललितपुरको बालकुमारीमा आज मन्त्रीको गाडीमा आगजनी गरेका थिए ।
 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्