November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:४५
ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
  • ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
  • ६८ वर्षीय नारायण राजवंशीको घटनास्थलमै मृत्यु
  • घटनाबारे थप अनुसन्धान हुँदै 

विराटनगर ।।

मोरङको रंगेली नगरपालिकामामा शुक्रबार ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रंगेली–८ वडा कार्यालयअगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको आफन्त इट्टा उद्योग को ना ६ त ५४९ नम्बरको ट्याक्टरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा झमनपुर बस्ने ६८ वर्षीय नारायण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले जानकारी दिए ।

ट्याक्टर चालक धनपालथान–४ बस्ने २५ वर्षीय अजय चौधरी र सह–चालक रंगेली–२ बस्ने ३६ वर्षीय मोहमद अमिरलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक चौलागाईंले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्