sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लागुऔषध विरुद्धको कार्यक्रमस्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १७:0८
लागुऔषध विरुद्धको कार्यक्रमस्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा

मेचीनगर । झापाको काँकरभिट्टामा बुधबार आयोजना गरिएको लागुऔषध विरुद्धको कार्यक्रम स्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र मेची सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा काँकरभिट्टा खानेपानी सभाहलमा कार्यक्रम राखिएको थियो । कार्यक्रम हलको कुर्सीमै बियरका दर्जनौं बोलत छरपस्ट थिए । कार्यक्रममा आयोजक समितिले लागु पदार्थ दुव्र्यसनी रोक्न सरोकारवाला लाग्नु पर्ने बताइरहेका थिए ।

तर, हलभित्रै रक्सीको बोतल सञ्चारकर्मीले भेटेर देखाएपछि आयोजकको आलोचना भएको छ । सञ्चारकर्मी खगेन्द्र घिमिरेले कार्यक्रम स्थलमै रक्सीको बोतल भेटिनुले अभियानको खिल्ली उडाएको बताए । त्यसपछि आयोजकले व्यवस्थापनमा कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने वचन दिएको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid