May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

गोली चलाएर नियन्त्रणमा लिएको व्यक्ति सुन लुट्नेको नाइके नै रहेको खुलाशा

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १४:४७
गोली चलाएर नियन्त्रणमा लिएको व्यक्ति सुन लुट्नेको नाइके नै रहेको खुलाशा
  • गोली चलाएर नियन्त्रणमा लिएको व्यक्ति सिन्धुलीका अमर घलान
  • बौद्धस्थित अत्तरखेलबाट गोली हानेर नियन्त्रणमा लिइयो 
  • उनले विभिन्न ठाउँमा गोली नै चलाएको प्रहरीको दाबी
  • यूएसए लेखिएको लोडसहितको पेस्तोल बरामद

काठमाडौं ।।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर नियन्त्रणमा लिएको व्यक्ति सिन्धुलीका अमर घलान रहेको खुलेको छ ।उनलाई कार्यालयको टोलीले काठमाडौंको बौद्धस्थित अत्तरखेलबाट बिहीबार गोली हानेर नियन्त्रणमा लिएको हो । उनको खुट्टामा गोली लागेको अनुुुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

उनी विभिन्न ठाउँमा तस्करी र अवैध सुन किन्न, खोज्न हिँड्ने र सुन भेटिएपछि पेस्तोल देखाएर लुट्ने समूहका नाइके भएको प्रहरी स्रोतको भनाइ छ । उनले विभिन्न ठाउँमा गोली नै चलाएको खुलेको प्रहरीको दाबी छ । प्रहरीको गोली लागेर घाइते भएका घलानको अत्तरखेलको एनएमसी मेडिकलमा उपचार भइरहेको छ । उनको साथबाट प्रहरीले मेडइन यूएसए लेखिएको लोडसहितको पेस्तोल बरामद भएको प्रहरीको दाबी छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट