sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेनुका पौडेलले गाउँदा गाउँदै लिरिक्स भुलेपछि…

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १६:0५
मेनुका पौडेलले गाउँदा गाउँदै लिरिक्स भुलेपछि…

इन्डियन आइडलमा गीत गाइरहँदा मेनुका पौडेलले गीतै भुलिन् । कार्यक्रममा अतिथिका रूपमा आएका सञ्जय दत्तले कहिलेकाहीँ यस्तो हुन्छ भन्दै मेनुकालाई मजबुत बन्न र बिर्सिएकै ठाउँबाट गीतलाई निरन्तरता दिन भने । शोकी जज श्रेया घोषालले पनि मेनुकालाई हौसला दिँदै तिमीले गीत पूरा गर्न सक्छौँ भन्दै गीत पूरा गाउन भनिन् ।

इन्डियन आइडल १४ को उपाधि दाबेदारमध्ये एक हुन् मेनुका । आफ्नो गायनले अहिलेसम्म उनले जज र दर्शकहरू सबैको मन जित्दै आइरहेकी छिन् । आइतबारको एपिसोडमा मेनुका बटम चारमा परेकी थिइन् । तर बटम चारमध्ये बढी मत ल्याएर उनी अर्को राउन्डमा प्रवेश गरिन् । एपिसोडमा मेनुकाले तीन ओटा गीत गाएकी थिइन् । तर एउटा गीत गाउँदा गाउँदै उनले बिचमै लिरिक्स भुलिन् ।

मेनुकाको मुटुको ढुकढुकी बढ्यो । स्टेजमै उनको प्रेसर जाँचियो । डाक्टरले गायनलाई निरन्तरता दिन सक्ने भनेपछि बल्ल कार्यक्रम अगाडि बढ्यो ।

यो घटनाले मेनुकाको आगामी प्रदर्शन र उनले पाउने मतमा कस्तो असर पर्छ यो भने हेर्न बाँकी नै छ । तर अहिलेको लागि मेनुका इन्डियन आइडलको अन्तिम ११ मा प्रवेश गरेकी छिन् ।

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid