sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सामाजिक काममा राष्ट्रिय वाणिज्य बैकं ; स्वास्थ शिबिर देखि रक्तदान कार्यक्रम गर्दै

  • साझा परिवेश
  • शनिबार, माघ ६, २०८० १0:३३
सामाजिक काममा  राष्ट्रिय वाणिज्य बैकं ; स्वास्थ शिबिर देखि रक्तदान कार्यक्रम गर्दै

राष्ट्रिय वाणिज्य बैकं कोशी प्रदेशले ५९ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रवार बैकको कोशी प्रादेशको शाखा कार्यालय विराटनगरमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज न्यौपाने , प्रादेशिक रक्तदान कार्यक्रम उपसमिति संयोजक कमल तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

बैकंका कर्मचारी , पूर्व कर्मचारीहरू , व्यापारी , नेपाल प्रहरी , ट्राफिक प्रहरी लगायत अन्य रक्तदाताहरूले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा १०० पिन्ट रगत सङ्कलन भएको प्रादेशिक मूल समारोह आयोजक समितिका सदस्य वरुण कर्णले जानकारी दिए ।

रक्तदानका साथै बैङ्कको ५९ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यक्रम आयोजना भइरहेको छ ।

५९ औ वार्षिक उत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैकले विभिन्न कार्यक्रम गर्ने योजना रहेको छ ।

माघ ५ गते रक्तदान , माघ ६ गते प्रभात फेरी , खेलकुद तथा आँखा जाँच शिविर कार्यक्रम हुनेछ भने माघ १० गते भव्य कार्यक्रम गरी वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको आयोजक समितिका सदस्य कर्णले जानकारी दिए ।

यही माघ १० गते बैङ्क ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गर्दै छ ।

  • साझा परिवेश
  • शनिबार, माघ ६, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid