sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सेयर बजारमा सुधार, कारोबार रकम बढ्यो

  • साझा परिवेश
  • बुधबार, माघ २४, २०८० १७:१८
सेयर बजारमा सुधार, कारोबार रकम बढ्यो

काठमाडौं । सेयर बजार कारोबारमा बुधबार सुधार छ । परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ भएको छ ।

३ सय १३ वटा कम्पनीको सेयर कारोबारमा १ सय ६८ का लगानीकर्ताले कमाएका छन् । दुई लघुवित्त र तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको हो ।

६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

बुधबार ७७ लाख ३२ हजार २ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७ रुपैयाँ छ । सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स छ । हिमालयनको एक्लै २४ करोड ८२ लाखको सेयर कारोबार भएको छ । सेयर प्रति कित्ता अन्तिम कारोबार मूल्य ६ सय ९६ रुपैयाँ १० पैसा रह्यो । ६ करोड ६२ लाखको कारोबार भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दोस्रो र ६ करोड ५९ लाखको कारोबार भएको ज्ञादी ग्रुप पावर तेस्रो स्थानमा रह्यो । हाथवे इन्भेस्टमेन्टको ६ करोड ११ लाख र सोनापुर मिनरल्सको ५ करोड ८६ लाखको सेयर कारोबार भएको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ २४, २०८० १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid