June 1, 2024 | शनिबार, जेष्ठ १९, २०८१
सुचनाहरु
नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो खेलकुद मन्त्रीले सन्दीपलाई भेटेर भने : आशावादी रहनुहोस् अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई आज चार बजे बोलायो, भिसा पाए आजै अमेरिका उड्ने गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि आज पनि सुनुवाइ नहुने ‘केही बिषयमा बाहेक बजेट निजी क्षेत्र मैत्री नै छ, कार्यन्वयनमा जोड दिनुपर्छ’ : उर्मिला श्रेष्ठ, उपाध्यक्ष -नेपाल चेम्बर अफ कमर्स ओझालाई फरक विधामा दुई अन्तर्राष्ट्रिय अवार्ड बढ्यो सुनचाँदीको मूल्य कोशी सरकार गठनबारे केदार कार्कीले दायर गरेको रिटमा पेशी आज इनरुवा प्यावसनको आयोजनमा म्याथ ओरिएन्टेसन कार्यक्रम सम्पन्न प्रतिनिधिसभाको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने मोफसलमा सञ्चारगृह अबसर र चुनौती पारित भयो सरकारको मध्यकालीन खर्च संरचना बढ्यो सुनचाँदीको मूल्य ४ बजेकाे संसद बैठकबाट सहकारी प्रकरणकाे छानबिन समितिकाे सहमति पारित हुन्छ: काँग्रेस गृहमन्त्री रवि लामिछानेको घोषणा : महिला ट्राफिकले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने संसद्‌को संयुक्त सदनको बैठक ३ बजेका लागि सर्‍यो आईसीसी टी–२० विश्वकप : वार्म अप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा छ बर्षाको सम्भावना ? आर्थिक वर्ष २०८१–०८२को बजेट आज आउँदै कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई अदालत लगिँदै

४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १0:१४
४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो ।

नेपालको संविधानको धारा १४९ को उपधारा ९२० को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको छ ।

महाशाखाका अनुसार आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिला ४, आदिवासी÷जनजाति २, मधेशी २, दलित १ र अपाङ्गता भएकाहरूका लागि १ पदमा विज्ञापन खुलेको हो ।
आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म गर्न पाइनेछ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १0:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट