sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नवीकरण र स्वीकृति नलिइकन राखेका विज्ञापन बोर्ड हटाउने तयारी

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १0:२६
नवीकरण र स्वीकृति नलिइकन राखेका विज्ञापन बोर्ड हटाउने तयारी

काठमाण्डाै – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापन बोर्ड राख्नुभन्दा पहिला स्वीकृति लिई विज्ञापन कर तिर्न सबै सङ्घ–संस्था तथा कम्पनीलाई आग्रह गरेको छ ।

सम्बन्धित सङ्घ–संस्थाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक ऐन २०८० मा व्यवस्था भएअनुसार महानगरपालिकाको अनिवार्य स्वीकृति लिई विज्ञापन बोर्डहरू राख्न आग्रह गर्दै महानगरले सूचना निकालेको छ ।

महानगरले स्वीकृति लिएर विज्ञापन बोर्ड राख्नेहरूले कर तिर्न बाँकी भएमा आजको ३० दिनभित्र राजस्व प्रशासन महाशाखामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ । ३० दिनपछि पनि नवीकरण नभएका वा स्वीकृती नलिई राखेका विज्ञापन बोर्डलाई महानगर आफैँले जफत गरिदिने सूचनामा उल्लेख छ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid