sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रवि लामिछानेले पदबाट राजिनामा दिनुपर्ने शान्ति समाजको माग , सहकारी ठगीमा जोगिन सुन काण्डमा मुछिएका माओवादी नेतालाई उन्मुक्ति दिएको भनाई

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १४:0१
रवि लामिछानेले पदबाट राजिनामा दिनुपर्ने शान्ति समाजको माग , सहकारी ठगीमा जोगिन सुन काण्डमा मुछिएका माओवादी नेतालाई  उन्मुक्ति दिएको  भनाई

सहकारी घोटाला प्रकरणमा जोडिएकाले आफैँले मार्गप्रशस्त गर्नु उपयुक्त हुने भन्दै मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ।

सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले विज्ञप्ति जारी गरेर सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन माग गर्दै नैतिक रूपमा लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्ने बताएको हो।

शान्ति समाजले सहकारी प्रकरणबाट उन्मुक्ति पाउन उपप्रधानमन्त्री लामिछानेले सुन काण्डमा मुछिएका माओवादी नेता कृष्णबहादुर महरालाई उन्मुक्ति दिएको तर्क समेत गरेको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid