sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नौ वटा बोर्ड हराएको भन्दै महानगरद्वारा प्रहरीमा उजुरी

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १२:४२
नौ वटा बोर्ड हराएको भन्दै महानगरद्वारा प्रहरीमा उजुरी

काठमाडौं महानगरपालिकाले नौ वटा बोर्ड हराएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ।

महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले मंगलबार जिल्ला प्रहरी परिसरमा उजुरी दिँदै अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न अनुरोध गरेका छन्। कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएपछि महानगरपालिकाले उक्त सडक खण्डको विभिन्न नौ स्थानमा बोर्ड राखेको थियो। उक्त बोर्डमा चक्रपथ सुधार आयोजनाको दोस्रो फेज(कलंकी-महाराजगञ्ज), चक्रमपथ सुधार आयोजनाको निर्माण जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनीको साथै यो काठमाडौं महानगरपालिका मातहत पर्दैन भनेर उल्लेख गरिएको थियो।

बोर्ड हराएको बारेमा प्रहरीमा उजुरी गरेको जानकारी दिँदै उनले सडक विभाग र चीन सरकारले कुटनीतिक नोट पठाएकोमा समेत असन्तुष्टि प्रकट गरेका छन्।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid