sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्याजदर घट्दा पनि कर्जाको माग नहुनु चिन्ताको विषय

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० १0:४९
ब्याजदर घट्दा पनि कर्जाको माग नहुनु चिन्ताको विषय

काठमाण्डौ – नेपाल बैंकर्स सङ्घले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । हिजो काठमाण्डौमा भएको पत्रकार सम्मलेनमा सङ्घका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि पनि चिन्ताको विषय भएको बताए ।

उनकाअनुसार चालु आर्थिक वर्षको चैत १६ गतेसम्म कर्जाको वृद्धिदर ४ दशमलव १७ प्रतिशत मात्र रहेको छ । अहिले कतिपय कर्जाको ब्याजदर एकल अङ्कमा झरिसकेको उनको भनाइ छ । घर कर्जा, विद्युतीय गाडी कर्जा र उत्पादनमूलक क्षेत्रको कर्जा एकल अङ्कमा नै झरिसकेको र अरु कर्जाको ब्याजदर पनि एकल अङ्कमा नै आउने अवस्था रहेको उहाँले बताए ।

बैंकर्स सङ्घका अध्यक्ष केसीले विश्वब्यापी रुपमा पनि ब्याजदर घट्दै गइरहेकोले आउँदा दिनमा ब्याजदर अझै घट्ने बताए । पहिले ब्याजदर बढी भएर कर्जा नबढेको चर्चा हुने गरेको भए पनि अहिले ब्याजदर घट्दा पनि कर्जा बढ्न नसकेको बैंकरहरुको भनाइ छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid