January 15, 2025 | बुधबार, माघ २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थी कुट्ने प्रधानाध्यापक बिरुद्ध मुद्दा दर्ता

  • साझा परिवेश
  • शनिबार, चैत्र २४, २०८० 0९:५६
फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थी कुट्ने प्रधानाध्यापक बिरुद्ध मुद्दा दर्ता

दमक । फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थी कुट्ने झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापा विरुद्ध दमक प्रहरीले मुद्धा चलाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका उनी विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाले जानकारी दिए ।

शुक्रवार उनलाई जिल्ला अदालत झापामा पुरयाँएर पाँच दिनका लागि म्याद थप गरिएको प्रनाउ थापाले जानकारी दिएका छन् ।

प्रअ बगालेको कुटाईबाट पीडित भएकी विद्यार्थीका परिवारले प्रहरीमा कारवाहीको माग गदैं उजुरी दर्ता गरेका थिए । उजुरी लगत्तै उनलाई नियन्त्रणमा लिएर घटनाका बारे थप अनुसन्धान भईरहेको प्रनाउ थापाले बताए ।

  • साझा परिवेश
  • शनिबार, चैत्र २४, २०८० 0९:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्