sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १२:५८
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या

इलाम । इलामको माई नगरपालिका–२ डिपुडाँडामा आइतबारराति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको विभत्स हत्या गरेका छन । घरायसी विवाद हुँदा २१ बर्षीय छोरा सन्देश दियालीले खुकुरी प्रहार गरी ३१ बर्षीया सौतेनी आमा नेत्रमाया खवास दियालीको हत्या गरेको हुन् ।

घरायसी लेनदेनका विषयमा कुरा नमिल्दा विवाद भई हत्या भएको हुन सक्ने छिमेकीहरुले बताएका छन्। हत्या गर्ने छोरा सन्देश र सौतेनी आमा नेत्रकला घरमा बस्दै आएका थिए । नेत्रकलाका श्रीमान भने बैदेशिक रोजगारीमा रहेका छन ।

हत्या गर्ने सन्देशलाई मध्यरात नै प्रहरीले नियन्त्रणमा लिएको लोदिया प्रहरी चौकी दानावारीका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक कैलाशकुमार केसीले जानकारी दिए । हत्याको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । माई–२ रातेखाडीका २५ बर्षिय रमेश योगी आफ्नै कोठामा आइतवार मृत अवस्थामा फेला परेका छन ।

नजिकै बिधुतको बोर्ड समेत भत्किएको अवस्थामा उनी ओछयानमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन । करेन्ट लागेर उनको ज्यान गएको हुन सक्ने बताइएको छ । गाडी चालक रहेका योगी शनिवार राति आएर कोठामा सुतेका थिए ।

श्रीमती माईत गएको र घरमा उनी र आफन्त एक ९ बर्षिय वालक मात्र रहेको अबस्थामा आईतवार योगी मृत भेटिएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid