June 26, 2024 | बुधबार, असार १२, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ११, २०८१ ११:१७
दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने

काठमाडौँ । नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने भएका छन् ।

वेस्टइन्डिजमा दीपेन्द्रको खुट्टाको एंकलमा चोट लागेको थियो । दीपेन्द्रले ह्युस्टन हरिकेन्ससँग पहिलो खेल खेल्न गाह्रो छ । किनभने ठिक हुन २/३ दिन समय लाग्छ । त्यसपछि उनी मैदान फर्किने कप्तान रोहितले बताएका छन् ।

नेपालले नेदरल्यान्डस् बाहेक अन्य ३ खेल श्रीलङ्का, बङ्गलादेश र दक्षिण अफ्रिकासँग फ्लड लाइटमा खेल्नेछ । नेपालले आफ्नो क्रिकेट फ्लड लाइटमा निकै कम खेल्ने भएकाले अनुभव पनि कम छ । फ्लड लाइटमा खेल्न नेपाली टोलीलाई अलिकति चुनौतीपूर्ण हुन्छ । किनभने नेपालीको फ्लड लाइडमा खेलेको अनुभव छैन । यसका लागि नेपालले आउने दिनमा फ्लड लाइटमा अभ्यास गर्छौँ नेपालका कप्तान रोहित पौडेलले बताएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ११, २०८१ ११:१७

प्रतिक्रिया