अमेरिकन नागरिक लोरेटा हुलवर्कले पोखरा २४ स्थित सराङकोटको डाँडाबाट श्रीमान फिलको अस्तु विर्सजन गरेकी छिन् ।
श्रीमानको अस्तु विसर्जन गर्दै अमेरिकन नागरिक लोरेटा हुलवर्क भन्छिन् ‘श्रीमान् फिलले मेरो अस्तु नेपालमा विर्सजन गरिदिनु भन्नु भएकोले अस्तु बोकेर म नेपाल आएकी हु ।’