August 23, 2025 | शनिबार, भदौ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह

  • साझा परिवेश
  • बिहिबार, चैत्र १४, २०८१ १८:४0
भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह

काठमाडौंमा भोलि शुक्रबार हुन लागेका दुई छुट्टाछुट्टै खालका प्रदर्शनप्रति विदेशी दूतावास तथा नियोगहरु सशंकित भएका छन् । प्रर्दशनले आफ्ना नागरीकलाई असर पर्ने भन्दै दुतावाशले बाहीर ननीस्कन आग्रह गरेका छन् । नेपालस्थित अष्ट्रेलियन राजदूतावासले ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
भोलि गणतन्त्र पक्षधर विपक्षी दलहरु र राजावादी समूहले काठमाडौंमा गर्न लागेको छुट्टाछुट्टै प्रदर्शनले यातायात अवरुद्ध हुने जनाइएको छ । दूतावासले आफ्ना नागरिकलाई आवतजावतमा ध्यान दिन अनुरोध गरेको छ । भोलिको प्रदर्शनका कारण राजधानीको ट्राफिक अवरुद्ध हुनसक्ने जनाउँदै सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १४, २०८१ १८:४0

प्रतिक्रिया

नेपाल अपडेट