April 30, 2025 | बुधबार, बैशाख १८, २०८२
सुचनाहरु
कक्षा १२को परिक्षा बैशाख २१ गते देखि नै हुने रोकिने भयो शिक्षकहरूको आन्दोलन, भोलि देखिनै पठनपाठन सुरु गर्ने  गणतान्त्रिक व्यवस्थाको विरोध गर्नेलाई प्रधानमन्त्रीले दिए ‘मूर्खहरूको डफ्फा’ को संज्ञा  सुरक्षा पन्तको चौतर्फी आलोचनाका बिच बोले हृदयेन्द्र शाह रेशम चौधरी रिहा, पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह भने पक्राउ आज अक्षय तृतीया पर्व, यसरी मनाइँन्छ      ३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल ७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा रहेनन् राउटे समुदायका मुखिया मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाले मौसम बदली हुने कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन  हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा  टिकटक बनाउन भन्दै बोलाएर  खोलामा लगेर १४ बर्षीय बालकको हत्या शिक्षक आन्दोलनको बिरोधमा यातायात व्यवसायीहरू उत्रिदैछन् सडकमा  उपचार गराउन रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा पुगे आज र भोलि देश्का धेरै ठाउँमा चट्याङ र हावाहुरी सहितको पानी पर्ने  दिउसो चट्याङ लागेर २ जनाको मृत्यु

सिंहदरबारमा बन्द गरिदैछ बोतल र जारको पानी 

  • साझा परिवेश
  • बुधबार, बैशाख ११, २०८२ १८:0८
सिंहदरबारमा बन्द गरिदैछ बोतल र जारको पानी 

अब सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्।
आज देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात् मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त गरिने बताए ।
उनले भने, “सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष अनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरुमा मेलम्चीको पानी वितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो ।
यहीँ वैशाख अन्तिम साता सम्म सिंदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गरिने मन्त्री यादवले जिकिर गरे ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ११, २०८२ १८:0८

प्रतिक्रिया

नेपाल अपडेट