सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले उनलाई विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट नियन्त्रणमा लिएको हो । बरामद भारतीय नोट ५ सय दरको २ हजार ९ सय ९९ सय र २ सय दरको १ वटा छ । सशस्त्रले उनलाई आन्तरिक राजश्व कार्यालय ईटरीमा बुझाएको छ ।