

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
इटहरी उपमहानगरपालिकाले खोला र पैनी (कुलो) मिचेर बनाइएको भौतिक संरचना भत्काउन सुरु गरेको छ। बर्सेनि इटहरीमा बाढीले दुःख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो। इटहरीस्थित टेङ्ग्रा खोलाको सिरानबाट डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए। क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला पैनी पुगेका थिए। ‘बारम्बार सूचना जारी गर्दा पनि […]
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच खेल हुँदैछ । खेल चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको जारी संस्करणमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । चेन्नईले […]
निजी लगानीको श्री एयरलाइन्सले एक साथ दुई जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं अवतरण गराएको हो । नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएको कम्पनीले जनाएको छ । यी जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो । श्री एयरलाइन्सका पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको […]
काठमाडौँ । मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिगमाथि कुटपिट भएको घटनाको भर्त्सना गरेको छ। पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नाबालिगलाई सुरक्षा प्रदान गर्न माग गरेका हुन्। सोमबार पत्रकार सम्मेलन गरेर पन्तले नेपाल प्रहरी र मानव अधिकार आयोगमा नाबालिगको सुरक्षाका लागि निवेदन दिएको जानकारी दिए। नाबालिगमाथि परिवार र […]
‘धोकेबाज हौ तिमी’ गीतबाट चर्चामा आएकी गायिका एलिना चौहान आगामी वैशाख ५ गते विवाह गर्दैछिन्। उनले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन्। एलिना आफैंले आफू अहिले निम्तो बाँड्ने र विवाहको अन्य काममा व्यस्त रहेको बताएकी छिन्। केही समयअघि एलिनाले सामाजिक सञ्जालमा प्रेमी विष्णुसँगको तस्बिर राख्दै लेखेकी थिइन्, ‘तिमीलाई सोचेर मेरा विपनाहरू बित्छन्। तिम्रो सपना […]
आयरल्याण्ड उल्भ्सविरुद्धको दोस्रो तथा अन्तिम टी२० मा नेपालको पहिलो विकेट गुमेको छ। तेस्रो ओभरको पाँचौं बलमा आशिफ शेख आउटसाइड एज लागेर आउट भएका हुन्। उनलाई म्याथ्यू फोस्टरले विकेटकिपर स्टेफेन दहानीको हातबाट क्याचआउट गराए। आशिफले ९ बलमा एक चौका र एक छक्काको मद्दतमा ११ रन बनाएर आउट भए। दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर […]
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ। पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार गरेको छ। जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई मुख्य कार्यभार तय गरेको छ। यसैगरी सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभार हुने गरी दस्तावेजको मस्यौदा […]
नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको छ । कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको हो । सभापति शेरबहादुर देउवाले १८ चैतमा उम्मेदवार चयन गरिने जानकारी गराएको इलामका सभापति डम्बर खड्काले जानकारी दिए । ‘सभापतिले १८ गते […]
धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् । आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २-०२-००४ प ६९४७ मोटरसाइकललाई बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहको […]
पाकिस्तानको बलुचिस्तान प्रान्तको तुर्बातमा अतिवादी आक्रमण भएको छ। यो इरानसँग सीमा जोडिएको क्षेत्र हो। मकरन डिभिजनका कमिश्नर सईद इमरानीले यसको पुष्टि गर्दै सोमबार राति एयरपोर्ट नजिकै आक्रमण भएको बताएको बीबीसीले जनाएको छ। चारदेखि छ जना आक्रमणकारीले तीन स्थानबाट एयरपोर्टलाई निशाना बनाएको समाचारमा उल्लेख छ। यद्यपि आक्रमणकारीहरू नौसेनाको एयरबेसमा भने पुग्न सकेनन्।क्वेटाका एक वरिष्ठ अधिकारीले भने- […]
काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिका–२६ ढोलाहिटीको घटनामा संलग्न व्यक्ति अपराधिक पृष्ठभूमिका भएको जनाएको छ । पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा संलग्न रहेको आरोप लागेका ४ जनामाथि कारवाही चलाउने जानकारी दिएको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका […]
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ लाख २६ हजार ४ सयमा झरेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको […]