sweet bonanza
June 2, 2026 | मङ्लबार, जेष्ठ २०, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
धर्म/दर्शन

आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको […]

  • २ years अगाडि
कार्यपालिकामा लगेको प्रस्ताव अनुमोदन नभएपछि रिसाए बालेन, के हो लफडा ?
कभर स्टोरी

कार्यपालिकामा लगेको प्रस्ताव अनुमोदन नभएपछि रिसाए बालेन, के हो लफडा ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) शिक्षा विभाग प्रमुख सीताराम कोइरालामाथि कारबाही प्रक्रिया अघि बढाउने प्रस्ताव अनुमोदन नभएपछि आक्रोशित बनेका छन् । मंगलबार बसेको २८ औँ नगर कार्यपालिकाको बैठकमा मेयर शाहले शिक्षा समितिको बैठक नै नबसी कोइरालाले पुरानो बानेश्वरस्थित रत्न राज्यलक्ष्मी स्कुलको सङ्काय नै थप गर्ने निर्णय गरेको जानकारी गराएका थिए । सो […]

  • २ years अगाडि
रामग्राम निजी कम्पनीलाई दिने प्रक्रिया खारेज
समाचार

रामग्राम निजी कम्पनीलाई दिने प्रक्रिया खारेज

काठमाडौं । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई दिएको निर्देशन कार्यान्वयनमा गएको छ । नवलपरासीको रामग्राम क्षेत्र विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया प्रक्रिया खारेज गर्न समितिको आइतबारको बैठकले सरकारलाई निर्देशन दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा […]

  • २ years अगाडि
‘काँडेतार’ले नाफाकाँडेतार अभियानसँग बाँड्ने
समाचार

‘काँडेतार’ले नाफाकाँडेतार अभियानसँग बाँड्ने

काठमाडौं । सीमा अतिक्रमणविरुद्ध नेपालीका संघर्षको कथामा आधारित फिल्म‘काँडेतार’ले नाफा सीमामा तारबार लगाउने अभियानसँग बाँड्ने भएको छ । नवल खड्काको अभिनय र निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार राजधानीमा सार्वजनिक गरिएको हो । फिल्म यही फागुन २५ गते रिलिज हुँदैछ । ट्रेलर रिलिजपछि नवलले नेपाल सरकारविरुद्ध आक्रोश पोखेका थिए । मोफसलका विभिन्न हलमा च्यारिटी शो गरेर […]

  • २ years अगाडि
पूर्वसैनिक सचिव विवेक शाहको अर्को पुस्तक आउँदै
समाचार

पूर्वसैनिक सचिव विवेक शाहको अर्को पुस्तक आउँदै

काठमाडौं । तत्कालिन राजा बीरेन्द्रका सैनिक सचिब विवेक कुमार शाहको राजदरबार सम्बन्धी अर्को पुस्तक चाँडै सावैजनिक हुने भएको छ । शाहले यसअघि दरबारसँग सम्बन्धित एउटा पुस्तक प्रकाशन गरिसकेका छन् । राजदरबार हत्याकाण्ड भएका बेला राजाको सैनिक सचिव रहेका शाहले पहिलो पुस्तकमा दरबारका अन्तरकथाको चर्चा गरेका छन् । चर्चामा रहेको त्यो पुस्तक मैले देखेको दरबारका लेखक, […]

  • २ years अगाडि
माओवादी जनयुद्ध र नेतृत्वलाई हेप्न खोजिदैछ : प्रचण्ड
राजनीति विशेष

माओवादी जनयुद्ध र नेतृत्वलाई हेप्न खोजिदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश र सामन्ती राजाहरुको चंगुलबाट फुत्किएका हामी दलहरुको चौतर्फी घेराबन्दीमा परिरहेको बताएका छन् । मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले रानीतिक रंगमञ्चमा ल्याएका दलहरुले माओवादी नेतृत्वलाई हेप्न थालेको बताए । उनले भने, ‘सात राजनीतिक दलहरुलाई त्यतिबेलाको निरंकुश र सामन्ति राजाहरुको […]

  • २ years अगाडि
बर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री
समाचार

बर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता वा अपेक्षा अनुसार नभएको बताएका छन् । मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको उद्घाटन समारोहमा उनले राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार नभएको भन्दै अबको कार्यभार भनेको जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु भएको बताए । उनले भने,‘राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक रुपान्तरण र विकासका […]

  • २ years अगाडि
महानगरले रोक्यो कान्ति अस्पतालको फोहोर संकलन
समाचार

महानगरले रोक्यो कान्ति अस्पतालको फोहोर संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा महानगरपालिकाको रोक लगाएको छ । महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो । महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको […]

  • २ years अगाडि
जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक
समाचार

जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भावी पुस्तालाई इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्न पुस्तकहरुले ठूलो भूमिका खेल्ने बताएका छन् । जनयुद्धकालीन डायरीहरु सार्वजनिकीकरण कार्यक्रममा उनले चुनौतीपूर्ण परिस्थितीमा पनि जनयुद्धको स्मरण र अनुभवहरुलाई जीवन्त राख्नको लागि मनऋषि धिताललाई धन्यवाद दिदैँ यस्तो पुस्तकहरुले इतिहासलाई जीवन्त राख्ने बताए । उनले भने, ‘मनऋषि धिताललाई हार्दिक धन्यवाद दिन […]

  • २ years अगाडि
नेपालमा ‘भ्यालेन्टाइन डे’को रमझमः ९० प्रतिशत गुलाफ भारतबाट
समाचार

नेपालमा ‘भ्यालेन्टाइन डे’को रमझमः ९० प्रतिशत गुलाफ भारतबाट

काठमाडौं । नेपालमा ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’को रमझम शुरु भएको छ । विशेषगरी भोलि १४ फेब्रुअरीका दिन विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो ।साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय छ । आफन्त होस् वा मन परेको मानिस आफ्नो […]

  • २ years अगाडि
विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय, दुईजना पक्राउ
समाचार

विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय, दुईजना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–३ मा भेटिएको विष्फोटक बस्तु नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय नजिकै प्रेसर कुकरमा विष्फोटक पदार्थ राखिएको थियो । हिजो साँझ उक्त वस्तु भेटिएपछि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको थियो । आज भैरव गणका सेनानी रभास खतिवडाको नेतृत्वमा पुगेको टोलीले निस्क्रिय बनाएको हो । टेपले बाँधिएको […]

  • २ years अगाडि
दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा पक्की संरचना
समाचार

दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा पक्की संरचना

विराटनगर । पूर्वी सीमा इलामको पशुपतिनगरको दशगजा क्षेत्रमा पर्ने गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्की संरचना बनाउन थालेपछि स्थानीय तहले चासो दिएको छ । ‘टुरिजम गेस्ट हाउस’ बनाउने भन्दै एसएसबीले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माणको काम सुरु गरेपछि सूर्योदय नगरपालिकाले चासो दिएको हो । पूर्वी नाका पशुपतिनगरमा आज यसबारे सरोकारवालासँग छलफल गर्ने तयारी […]

  • २ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid