

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भएर सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापा छिन् । पीडितलाई अमेरिका पठाइदिन्छु भनेर १४ लाख ९० हजार लिएपछि उनी सम्पर्क विहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र्र रेग्मीले रातोपाटीलाई बताए । अमेरिकामा मासिक साढे […]
अदालतले कारण देखाउ आदेश जारी गर्यो आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । रिट […]
आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लियो ईपीएसको आवेदन फारम भर्न नपाएको भन्दै आगजनी गोली लागेर एक जनाको मृत्यु काठमाडौं ।। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) को आवेदन फारम भर्न नपाएको भन्दै आज (शुक्रबार) केही युवाले ललितपुरको बालकुमारीमा गाडीमा आगजनी […]
झापा । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका- ३ स्थित कञ्चनवारि निवासी ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको बताइएको छ । उनको मृत्युको कारण भने खुलेको छैन । न्यौपाने दक्षिण कोरियाको बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत थिए । उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा […]
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारी आन्दोलित काम गरेको आठ महिनाको पारश्रमिक नपाएको आक्रोस भुक्तानी नभएसम्म संयुक्त आन्दोलन अघि बढाउने चेतावनी काठमाडौं ।। आठ महिनादेखि पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारी आन्दोलित भएका छन् । न्याम्सका स्वास्थ्यकर्मी तथा कर्मचारीले शुक्रबार अस्पतालको आर्थिक तथा कर्मचारी प्रशासन शाखामा ताला लगाएका छन् । […]
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा रु ६८ लाख बढी भेटी रकम सङ्कलन भएको छ । गत कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी रकम रु ६८ लाख ११ हजार एक सय १० रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई महिनाको समेत गरी हाल बैंकमा रु आठ करोड ३५ लाख २३ हजार […]
बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी मन्त्रीज्यूलाई गाडीबाट निकालेर आगो लगाए काठमाडौं ।। ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको हो । “मन्त्रीज्यूलाई गाडीबाट निकालेर ईपीएसको परीक्षा दिन माग गर्दै धर्नामा बसेका व्यक्तिले आगजनी गरेको पाइएको छ,” जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नवराज कार्कीले भने, “बिहानैदेखि […]
ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मृत्यु हुनेमा दैलेख घर भएका सुदन राउत रहेका छन्। घाइते अवस्थामा किस्ट अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले टियर ग्यासले लागेर ती युवकको मृत्यु भएको दाबि गरेका छन् रोजगार अनुमति […]
‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण रोगले सताए पनि राणामा अथाह सिर्जनशीलता चिकित्सा पेसाबाट अवकाश लिइसकेपछि कविता, गीत र गजल लेखनमा समर्पित ललितपुर ।। सर्जक डा. कृष्ण जंग राणाको उर्दू भाषाको गजलकृति ‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार मधुवन पौडेललगायतले कृति सार्वजनिक गरे । मन्तव्यका क्रममा गजलकार डा. मोविन […]
काठमाडौं । नेपाल प्रहरीले साइबर सुरक्षालाई मध्यनजर गर्दै सम्भव भएसम्म निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गरी अनलाइन भुक्तानी नगर्न सुझाव दिएको छ । बिहीवार सामाजिक सञ्जालमा एक सामग्री राख्दै प्रहरीले अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाई-फाई प्रयोग नगर्न सुझाव दिएको हो । “कुनै पनि सार्वजनिक स्थानमा अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका […]
रिलायन्स जिओले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) बम्बईसँग सहकार्य गरेर आर्टिफिसियल इन्टेलिजेन्स टुल ‘भारत जीपीटी’ बनाउने भएको छ । बुधवार आईआईटी बम्बईमा आयोजित टेकफेस्ट कार्यक्रममा कम्पनीका अध्यक्ष आकाश अम्बानीले नयाँ एआई परियोजना ‘भारत जीपीटी’को घोषणा गरेका हुन् । दूरसञ्चार र प्रसारण क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेको रिलायन्स जिओले एआई क्षेत्रमा पनि आफूलाई स्थापित गर्न यो […]
‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक आफू बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास नेपथ्यको एघारौँ एल्बमका लागि तयारी काठमाडौं ।। लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ । ब्यान्डको गीतको मुखडाले भन्छ– ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि गाह्रै भो इमानको मान्छे […]