

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक तत्काल रोक्न माग गर्दै सीजी फुड्स अदालत धाउँदै काठमाडौं ।। उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक लगाएको छ । यशोदा फुड्सले उत्पादन गरेको करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क […]
बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी मन्त्रीज्यूको गाडी पुगेपछि रोकेर आगजनी गरे ईपीएसको कार्यालयमा धर्ना बसेकाहरूले आगजनी गरेको खुलाशा काठमाडौं ।। ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको हो । “मन्त्रीज्यूलाई गाडीबाट निकालेर ईपीएसको परीक्षा दिन माग गर्दै धर्नामा बसेका व्यक्तिले आगजनी गरेको पाइएको छ,” […]
उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परे कर्मचारीसहित १७ जना अझै फरार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ हिनामिना पोखरा ।। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । बिहीबार काठमाडौंमा पक्राउ परेका उनलाई शुक्रबार बिहान पोखरा ल्याइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले […]
अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको अवस्था मुलुकभित्र उत्पादन नभएर बाहिरबाट आयात गरेर गुजारा चलाउनुपर्ने ब्याजदरका कारण अर्थतन्त्रमा समस्या पर्ने भएकाले सचेत हुनुपर्ने काठमाडौं ।। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक […]
कास्की । आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । रत्नले पोखरा महानगरपालिका-२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको सूचनाका आधारमा ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस […]
काठमाण्डाै – सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार एक हजार तीन सय रुपैयाँले बढेर सुनकाे भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ कायम भएको […]
खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगे करिब सात महिना जेलमा बसे उनीविरुद्धको मुद्दा अन्तिम किनारा लाग्न बाँकी काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी करिब […]
भ्यानको ठक्करबाट एकजनाको मृत्यु बा.प्र.०३-००१ज ४५८ नम्बरको ठक्करबाट ज्यान गयो चालक फरार रहेकाले खोजीकार्य हुँदै काठमाडौं ।। काठमाडौं । चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१, सिमपानीका ६१ वर्षीय गणेश थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति करिब ११ बजे भरतपुर महानगरपालिका-१२, मिलनचोकमा बा.प्र.०३-००१ज ४५८ नम्बरको भ्यानले पैदलयात्री […]
आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका निम्ति पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था काठमाडौं ।। आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका निम्ति नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन […]
बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण छैन उद्योगलाई प्राथमिकता दिएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ उत्पादन वृद्धिले मात्र अर्थतन्त्र सबल हुने काठमाडौं ।। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले सरकारका नीतिका कारण अहिले बैंकमा अधिक तरलता भएको जिकिर गरेका छन् । शुक्रबार सिबिफिनको चौथो वार्षिक साधारणसभामा उनले बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण […]
नागरिकता बनाउनेलाई दण्ड सजायको व्यवस्था “संसद् सचिवालयका कार्यवाहक महासचिवलाई जोगाउन खोजिँदै काठमाडौं ।। नेपालको संसदले बनाएको नागरिकता ऐनअनुसार झूठो विवरण उल्लेख गरी नागरिकता बनाउनेलाई दण्ड सजायको व्यवस्था छ । नागरिकता ऐन २०६३ (संशोधनसहित) को दफा २१ (३) ले झूठो वा किर्ते नागरिकता प्रमाणपत्र खडा गरेमा एकदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म […]
एक सय दिनसम्म सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गर्ने पाल्पा प्रशासनको निर्णयमा रुपन्देही प्रशासनद्वारा असहमति अबको चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने बुटवल ।। बुटवल – पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न यही पुस १६ गतेदेखि एक सय दिनसम्म सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गर्ने पाल्पा प्रशासनको निर्णयमा रुपन्देही प्रशासनले असहमति जनाएको छ […]