

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नेपालीको उद्धार गर्न सरकारलाई आग्रह सेनामा भर्ना भएका बाँकीलाई र युक्रेनी सेनाको आक्रमणमा पर्न नदिउं मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हो काठमाडौं ।। राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा […]
रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरियो भरतका श्रीमती, नाबालक छोरा र छोरी भए टुहुरा धनगढी ।। रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका […]
टेनेसी प्रान्तमा आएको तुफानले बच्चा उडायो चारमहिने शिशु गाएब भएपछि सबैतिर खोजिगर्दा रुखमा सुरक्षित भेटियो काठमाडौं ।। अमेरिकाको टेनेसी प्रान्तमा आएको तुफानले उडाएका चारमहिने शिशु जीवितै फेला परेका छन् ।बीबीसीका अनुसार ती बच्चाकी आमा २२ वर्षीया सिडनी मुरका अनुसार लर्ड नाम गरेका ती शिशुलाई टोर्नेडो (भुमरीसहितको तुफान)ले कोक्रोसहित उडाएको थियो । उनीहरुको मोबाइल घर (एक […]
भिजिट भिसामा विदेश जान लागेकाको कागजात नै नक्कली फेलापरेपछि अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेको खुलाशा कर्मचारीसँग मिलेमतोमा नक्कली कागजात बनाएर विदेश पुर्याएर अलपत्र पार्ने खेल काठमाडौँ ।। भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । […]
बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि सरकारले गरेको आम्दानीभन्दा खर्च बढी हालसम्म ५६ अर्ब ९३ करोड ९७ लाख बराबर खर्च काठमाडौं ।। चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको […]
इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतले हेर्नुपर्छ मुद्दा उच्च अदालतबाटै टुंग्याउनुपर्छ धेरै मुद्दा आएका कारण सर्वोच्चमा बढी चाप काठमाडौं ।। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले संवैधानिक इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतबाटै निरुपण हुनु उपयुक्त हुने बताएका छन् । आइतबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले हाल […]
लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकियो १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको अभियान समाप्त ओलीले सीमाना झुलाघाटमा सुरु गरेर पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकाए काठमाडौं ।। पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । संकल्प अभियान […]
प्रहरीद्धारा पक्राउ परेका आफना नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गदैं दमकमा आज पहिचानवादीहरुले यातायात ठप्प पारेका छन् ।पूर्वपश्चिम राजमार्गको दमकको मुख्य चौंकमा भेला भएका पहिचानवादीहरुले सडक अवरोध गरि प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा प्रर्दशनकारीहरुले प्रहरीद्धारा पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डव चौधरीसहितका सवै पहिचानवादीहरुलाई रिहाईको माग गदैं एक घण्टा लामो चक्काजाम […]
काठमाडौँ । के तपाईंले अजिनोमोटो नाम कहिल्यै सुन्नु भएको छ? वास्तवमा, यो सेतो रङको नुन जस्तो पदार्थ हो, जुन प्रायः चाइनिज खाना जस्तै सूप, चाउचाउ, सस, फ्राइड राइस, डिब्बाबंद तरकारी, मन्चुरियन, फास्ट फूडमा प्रयोग गरिन्छ। खानेकुरा आदि यो खानामा हाल्दा यसको स्वाद बढ्छ।यसमा कुनै सुगन्ध, गन्ध हुँदैन र सेतो रंगको क्रिस्टल जस्तो देखिन्छ। यसमा एक […]
चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आग्रह ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लाग्न सुझाव चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुनुपर्यो गलकोट (बागलुङ) ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् । प्रेस युनियन बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री […]
नेता भूमिनन्दलाई बलात्कार आरोप माओवादी नेता देवकोटालाई पक्राउ गरियो देवकोटाकै घरमा बसेकी किशोरीद्वारा किटानी जाहेरी काठमाडौं ।। प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । पहिले देवकोटाकै घरमा बसेकी किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी […]
पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै अध्यक्ष लिङ्देन पार्टी प्रतिपक्षको भूमिकामा थप सशक्त हुने राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष बैठकमा सुनाएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा […]