

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सुन्दरहरैँचा । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए। बेलबारी– ३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, […]
नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना ३ महिना बितिसक्दा पनि विभागले स्वीकृत नगरिदिंदा काममा अवरोध महानगरले गर्न लागेको काममा सडक विभागले अड्चन थाप्यो काठमाडौं ।। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना अनुसार बजेट विनियोजन गर्यो । तर, सडक विभागले स्वीकृति दिन आनाकानी गर्दा […]
संकल्पयात्राको अन्तिम दिन हेलिकोप्टरको प्रयोग महासचिव शंकर पोखरेललगायत नेताले हेलिकोप्टर प्रयोग कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने काठमाडौं ।। एमालेको झुलाघाट-चिवाभन्ज्याङ मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताले हेलिकोप्टर प्रयोग गरेका छन् । पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर […]
अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहद्वारा जानकारी प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च जनकपुरधाम ।। सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । […]
यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याइयो इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेपछि… ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप काठमाडौंं ।। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ । ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको […]
हमासले बन्धकबाट नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने नेपाललाई आश्वस्त हुन कतारका प्रधानमन्त्रीद्वारा आग्रह मृत्यु भएकाहरुको शव पनि नेपाल पठाउने काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् । कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले […]
काम गर्न नसके प्रचण्डलाई हटाउन सक्छौं प्रचण्ड नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति प्रधानमन्त्रीले काम गर्न नसके सिंहदरबारबाट खुमलटार पुर्याउँछौं पाल्पा ।। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बताएका छन् । कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम […]
प्रदेशवासीको भावनासँग मेल नखाएकाले अनसन बस्न अवरोध गेटा मेडिकल कलेजमा अनसन दिइएन केसीको विरोधमा धनगढीमा प्रदर्शन धनगढी ।। गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले डा. गोविन्द केसीको माग प्रदेशवासीको भावनासँग मेल नखाएकाले अनसन बस्न अवरोध गरेको प्रष्टीकरण दिएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष […]
लुम्बिनी विकास कोषको अभियान गोकर्ण रिसोर्टमा पुगेर सकियो लेखनाथद्वारा सामाजिक सन्जालमार्फत् प्रचण्डप्रति कटाक्ष प्रचण्डकी नातिनीको बिहेको सन्दर्भ जोडेर धारणा सार्वजनिक काठमाडौं ।। नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको टिप्पणी गरेका छन् । […]
झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र […]
आज पुस १ गते। प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन। आजको दिनलाई कालो दिवसका रुपमा स्मरण गर्ने गरिन्छ। विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुआत गरेका थिए। नेपाल तरुण दलको कार्यक्रममा […]
दुई युवकको मृत्यु भएपछि.. सडक अवरुद्ध पारेर प्रदर्शन आज दाङ बन्दको आह्वान दाङ ।। दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् । शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो ।सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको […]