

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित बढी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने वीरगन्ज ।। पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेका हुन् । वीरगञ्जस्थित […]
सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी तार सर्ट भई आगलागी भएको खुलाशा करिब ६० लाख बराबरको क्षति पोखरा ।। पोखरा महानगरपालिका-८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरी सांझमा आज बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको ५ । आगलागी […]
नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना महामन्त्री थापा पक्ष पनि सहभागी हुने गरी बैठक आजका लागि सारियो सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुने काठमाडौं ।। नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना गरको छ । संस्थापनइतर समूहले आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको हो । मंगलबार बस्ने भनिएको यो […]
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज स्पोर्टिङ इलाम एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ स्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ । यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले पहिलो जित दर्ता गराएको थियो। झापाले आफ्नो पाँचौँ खेलमा एएफसी बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले पराजित […]
काठमाडौँ । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको […]
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट जन्ती आउने प्रचलन जनकपुरधाम ।। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ […]
काठमाडौँ । दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतीय क्रिकेट टोली दोस्रो टी–२० खेलमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी बनेको हो । डीएलएसबाट १५ ओभरमा १ सय ५४ रनको संशोधित लक्ष्य पाएको दक्षिण अफ्रिकाले उक्त लक्ष्य ७ बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो । दक्षिण अफ्रिकाका लागि ओपनर रिजा […]
गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन मिल्दैन काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो […]
मकवानपुर जिल्ला लिग छनोटका क्रममा रेफ्रीमाथि हातपात संलग्न दी रिभाइबल क्लबलाई तीन वर्षको प्रतिबन्ध लगाउने निर्णय समर्थक भइ मैदान आएका ओम गुरुङ (कृष्ण) लाई एक वर्षका लागि प्रतिबन्ध काठमाडौं ।। मकवानपुर जिल्ला लिग छनोटका क्रममा रेफ्रीमाथि हातपात भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार सम्पन्न दी रिभाइबल क्लब र पञ्चशिल युवा […]
सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप एमालेले मात्र सामाजिक न्याय र समानता कायम गर्ने जिकिर आन्दोलनप्रति लक्षित गर्दै भावनामा बगेर देश नबन्ने काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप लगाएका छन् । पार्टीको संकल्पयात्राअन्तर्गत मंगलबार ओखलढुुंगाको हर्कपुरमा आयोजित सभामा उनले एमालेले […]
प्राधिकरणले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण सुरु आठ करोड ४९ लाख ५० हजार रुपैयाँ स्थानीय तहको नाममा निकासा ६ हजार ५१२ सँग अस्थायी अनुदान वितरणसम्बन्धी सम्झौता काठमाडौं ।। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण सुरु गर्न अनुदान स्वरुप एक अर्ब ४१ करोड रुपैयाँ पठाएको छ । उक्त रकम मंसिर २५ गतेसम्म पठाइएको […]
काठमाडौँ । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउनेमा परेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेको रिट फेरि पनि हेर्न नभ्याउनेमा परेको हो । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री […]