

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन् । बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको बताए । सभामुख घिमिरेले संसद्ले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर […]
तत्काल खबर गर्दा समेत ४५ मिनेटपछि मात्र दमकमल आयो घटनास्थलमा पुगे पनि त्यसले पानी फ्याँक्न सकेन स्थानीयले महानगरपालिकाको कार्यालय घेराउ गरे विराटनगर ।। विराटनगरमा बुधबार भएको आगलागी नियन्त्रण गर्न समयमै दमकल नपठाएको भन्दै स्थानीयले महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । विराटनगर महानगरको वारुणयन्त्र शाखामा तत्काल खबर गर्दा समेत ४५ मिनेटपछि मात्र दमकमल आएको स्थानीयको आरोप […]
वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लाग्दै वर्तमान सरकारलाई लज्जाबोध केहि छैन अहिलेको सरकार असफल सरकार भएको जिकिर काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् । मेची- महाकाली अभियानअन्तर्गत बिहीबार वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट आगामी माघ ११ गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो। यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी […]
एनसेलको सेयर खरिद–बिक्रीबारे यथार्थ विवरण सार्वजनिक गर्न माग श्रीनिवास आचार्यलगायत व्यक्तिहरूलाई तत्काल रिहा गर्न पनि माग काठमाडौं ।। राप्रपा नेपालले एनसेलको सेयर खरिद-बिक्रीबारे यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । सो प्रकरणमा कानुनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि पनि पार्टीले माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीले […]
काठमाडौ- हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिममा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका […]
जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु हात्तीले किसानले लगाएको बाली पनि नष्ट पार्यो हात्ती धपाउन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वन सुरक्षाको टोली खटियो विराटनगर ।। सोमबार बिहान लेटाङबाट साइकलमा आफ्नो घर बेलबारी नगरपालिका-१० भाउन्नतर्फ फर्किँदै गर्दा स्थानीय ५३ वर्षका कमल माझीको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भयो । १५ मंसिरमा झापाको हल्दिबारी गाउँपालिका-३ को […]
ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु उपत्यका प्रहरीको सहयोगद्वारा क्यामरा जडान हुँदै ८० क्यामरा जडान गर्ने कार्य सम्पन्न काठमाडौँ ।। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएको […]
उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ मात्र हो फोहोर व्यवस्थापनलाई दिगोपन दिन जरुरी छ १६ वटा नगरपालिकाको फोहोर धादिङको बन्चरेडाँडाले थेग्न सक्दैन काठमाडौं ।। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ प्रकृतिको मात्र रहेकाले जुनसुकै दिन रोकिन सक्ने बताएका छन् । बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले फोहोर व्यवस्थापनलाई दिगोपन दिन जरुरी रहेको बताए । […]
काठमाडाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक रहने गरी गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिने बताएका छन । राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री दाहालले सुशासनका लागि सार्वजनिक पदमा रहेका व्यक्तिका व्यक्तिगत विवरण जनताले सूचनाका रुपमा पाउनसक्ने अवस्था बन्नु […]
कर्मचारीमाथि उनकै सहकर्मीद्वारा हातपात प्रतिवेदनमा नाम छुटेको विषयमा झापड हानियो स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि काठमाडौं ।। संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् । मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ । उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि […]
ढुंगा लागेर आज एक महिलाको मृत्यु मेलामा घाँस काट्न गएका बेला भिरबाट ढुंगा खस्यो टाउकोमा चोट लागेपछि विष्ट घाइतेको उपचारकै क्रममा मृत्यु बाजुरा ।। बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ । गाउँ नजिकै रहेको देउपानी मेलामा […]