

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
फिक्कल । राष्ट्रिय भूमि आयोग इलाम शाखा कार्यालयमा १६ हजार छ सय २२ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा आठ पालिकाबाट सो सङ्ख्यामा निवेदन प्राप्त भएको आयोगको शाखा कार्यालयका अध्यक्ष भक्त केसीले बताए । उनका अनुसार केहीलाई जग्गाको […]
मुलुकमा अस्थिरता निम्त्याउने चलखेल हुँदै मुलुक अहिले अग्रगामी दिशातर्फ गैरहेको छ पार्टीले विशेष रूपान्तरण अभियान सुरु गर्दै कञ्चनपुर ।। नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् । प्रेस सेन्टरद्वारा बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन ।” […]
काठमाण्डौ – वैदेशिक रोजगार विभागले अनलाइनमार्फत नै श्रम स्वीकृति लिन आग्रह गरेको छ । श्रम स्वीकृतिको काम पूर्ण रूपमा अनलाइनमार्फत हुँदै आएको भन्दै विभागले अनलाइनमार्फत नै लिन अनुरोध गरेको हो । यस्तै श्रम स्वीकृति नभइ हवाई टिकट नलिन पनि विभागको आग्रह छ । वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी […]
विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा नीति निर्माता र जनता नै बिग्रँदा देश बिग्रन्छ देशका संस्था र देशलाई गाली गरेर देश बन्दैन काठमाडौं ।। गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा भएको बताएका छन् । बिहीबार काठमाडौंमा माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन कार्यक्रममा उनले नीति निर्माता र जनता […]
वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स-मिलमा आगलागी नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लियो स–मिलमा भएका काठ र मेसिन पूर्णरुपमा जले काठमाडौं ।। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स-मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी […]
काठमाण्डौ – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख १८ हजार चार सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार […]
नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार गरेको छैन आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ काठमाडौं ।। एनसेलले नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले भनेको छ,“एनसेल आजको […]
अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारी तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार भएपनि जनतामा भ्रम बढ्दै शासकीय सुधारका विषयमा बृहत छलफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा […]
पसलेलाई समातेर महानगरको कार्यालय पुर्याइयो ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराइयो काठमाडौं ।। बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु । प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन […]
न्यायाधीशमा सिफारिस व्यक्तिहरुसँग मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने सिफारिस ६ जनाको सुनुवाइ समिति तोकियो मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्तिउपर उजुरी आह्वान काठमाडौं ।। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस व्यक्तिहरुसँग मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने भएको छ । बिहीबार बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको […]
प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगिन् अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा पनि काम गरेकी थिइन् काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई प्रभावशाली सदस्य सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी—२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् । प्रभावशाली लेग स्पिनर सन्दीपको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ । ‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा एक लाख ३० […]