

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर १४ देखि १८ गतेसम्म काठमाडौँमा हुने भएको छ । मेलाको सभामुख देवराज घिमिरेले उद्घाटन गर्नेछन् । भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि अधिकांश स्टल बुकिङ भैसकेका छन् । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहने छ । […]
अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता दुई नेताबीच सिंहदरबारमा भेट राजनीतिक विषयमा छलफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच सिंहदरबारमा भेट भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
पोखरा । पोखरामा एक चिहान नामक नाटक मञ्चन सुरु भएको छ । मंगलबारदेखि मञ्चन थालिएको हो । सोमबार नै विशेष शो मार्फत मञ्चन भएको थियो । मंगलबारदेखि बुकिङ शोका रूपमा मञ्चन थालिएको हो । विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक पुस ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए । एक […]
अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरे कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वत: विघटन काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा […]
परालले छोपिएको अवस्थामा महिलाको शव फेला मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे शव लुकाएको हुन सक्ने प्रहरीको आशंका जनकपुरधाम ।। धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको […]
देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने पटकपटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने काठमाडौं ।। देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वःजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव […]
अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन विरूद्ध प्रदर्शन मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी काठमाडौँ ।। मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार […]
दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री भएन हाल मासु उपभोग गर्नेको संख्या घटेकाले कुखुरा बिक्री हुन सकेन कुखुराको व्यवसायभन्दा करिब ५० प्रतिशत व्यापार घट्यो काठमाडौँ ।। दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री हुन नसकेको पाइएको छ । ठुला चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएका कुखुरा करिब २५ प्रतिशत अझै मौज्दात रहेको राष्ट्रिय […]
झापाको गौरादह नगरपालिका- २ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज दिउँसो १२ बजे गौरादह गौरीगंज सडक खण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको सिटिलाई सोही दिशातर्फ जादै गरेको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका सिटि चालक स्थानीय ५२ बर्षीय रघुनाथ काफ्लेलाई उपचारको लागि लाईफ […]
जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप राज्यले दलित समुदायप्रति बेवास्ता गरिरहेको आरोप जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको छ : दलित आयोग काठमाडौँ।। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप लगाएका छन्। भक्तपुरको घ्याम्पे डाँडामा बुधबार सुरु ‘राष्ट्रिय दलित आयोगको रणनीतिक योजना (२०८०-८१-२०८४-८५) को मस्यौदा छलफल कार्यक्रम’लाई सम्बोधन गर्दै आयोगका अध्यक्ष विश्वकर्माले राज्यले […]
अनधिकृत रूपमा संस्थाको लोगो र लेटरहेड प्रयोग भएकोमा आपत्ति सामाजिक सञ्जालमा देखिएकोप्रति सचेत हुन आग्रह ‘संस्थाको लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग काठमाडौँ।। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अनधिकृत रूपमा संस्थाको लोगो र लेटरहेड प्रयोग भएको भन्दै आपत्ति जनाएको छ। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले यस्तो कार्य नगर्न आग्रह भनेको हो। आज (मंगलबार) […]
झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, […]