

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
प्यूठान र रोल्पा जाने सडक दैनिक १६ घण्टा बन्द हुने राती ९ बजेदेखि अर्को दिन ८ बजेसम्म सडक ठप्प हुने आँशु हरियाली जेभी प्यूठानले सडक ममर्तको काम गर्दै बुटवल ।। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको भालुवाङबाट प्यूठान र रोल्पा जाने सडक दैनिक १६ घण्टा बन्द हुने भएको छ। भालुवाङदेखि माण्डवी गाउँपालिकाको केन्द्र चकचके खण्डका विभिन्न […]
झापामा छोराले आफ्नै बुबाको हत्या गरे कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान हुँदै झापा ।। झापामा छोराले आफ्नै बुबाको हत्या गरेका छन्। कमल गाउँपालिका-४ निवासी अन्दाजी ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी २३ वर्षीय आशीष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी […]
मन्दिरको भेटी भूकम्पपीडितलाई १ लाख ५१ हजार रुपैयाँ दिने दैवीप्रकोप तथा विपद व्यवस्थापन समितिको निर्णय अर्घाखाँची।। अर्घाखाँचीको सुपा देउराली मन्दिरमा संकलन भएको भेटीबाट उठेको रकम भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ। मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुमका भुकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको सचिव हरि खनालले जानकारी […]
स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि अध्यक्ष आफैं विद्यार्थीलाई अध्यापन गराउन थाले शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन स्थानीय पालिका तयार मोरङ।। मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैं विद्यार्थीलाई अध्यापन गराउन थालेका छन्। विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक […]
‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न गाउँ फर्किरहेको परदेशी अनुभुतीको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक काठमाण्डौं ।। कवि सयपत्री थुलुङ्क कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’ को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम साहित्यकार कवि सयपत्री थुलुङ्क सम्पन्न भएको हो । संखुवासभाका […]
स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप मेटाले लाखौं डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने काठमाडौं ।। फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ । न्यूयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर गरेको मुद्दामा मेटाले […]
पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्न मिल्ने ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्ने काठमाडौं ।। काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आउँदै छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ […]
बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुने घरदैलो कार्यक्रमको समीक्षा पनि हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु हुँदै छ । मध्याह्न १२ बजेपछि बस्ने बैठकमा प्रदेश सभापति र इन्चार्जहरुलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ ।यसअघि गत कात्तिक […]
धनगढीका शेख मुनिर अहमद पक्राउ मुद्दामा छलफल गर्न पुगेकाबेला प्रहरीको फन्दामा पीडीतहरुबाट किटानी जाहेरी माग धनगढी ।। गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन् । अपराधिक पृष्ठभूमि भएका मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले जानकारी दिए । मुनिरलाई […]
कमला नदीमा आज भूत मेला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने चलन जनकपुरधाम ।। धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेला लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । आइतबार साँझ घरबाट धामी झाँक्रीसहित […]
काठमाण्डाै – घरेलु टोली भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ । थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको थियो । भारतले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै […]
गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो । उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा […]